जापानबाट हुन्डीको कारोबार गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा

जापानबाट नेपालमा हुन्डीको कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले चार जनाविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा दायर गरेको छ । ६९ लाख ९९ हजार रुपैयाँ बिगो दाबी गरी विभागले जिल्ला अदालत काठमाडौैंमा मुद्दा दायर गरेको हो । बालाजुस्थित शिव सर्भिस एण्ड मल्टिपर्पोज प्रालिका सञ्चालक फणिन्द्रप्रसाद ढुंगाना, म्हैपीस्थित सुवास क्यासमिर कलेक्सनका सञ्चालक सुवासजंग पाण्डे, बालाजुका नवराज ढुंगाना … Continue reading जापानबाट हुन्डीको कारोबार गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा